पढ़ें, विरांगना झलकारी बाई का इतिहास जिसने झांसी की रानी को बचाया था

झलकारी बाई का जन्म एक सामान्य कोरी परिवार में हुआ था। वह एक सामान्य सैनिक के रूप में रानी लक्ष्मीबाई की सेना में शामिल हो गए लेकिन बाद में रानी लक्ष्मीबाई के विशेष सलाहकार और सेना के कमांडर बन गए और महत्वपूर्ण निर्णय लिए। अंग्रेजों के खिलाफ विद्रोह के दौरान झांसी के किले के युद्ध […]

Continue Reading

बालबालिकालाई खाेप: ३० लाखका लागि १ लाख स्वयंसेवी खटाउने सरकारकाे तयारी

काठमाण्डौ, सरकारले दादुरा र रुबेलाविरुद्ध खोप अभि’यानबारे प्रचारप्रसार थालेको छ । सबै प्रदेश सरकार र सम्बन्धित निकाय तथा संघ संस्था र समुदाय’लाई अभियानबारे जानकारी दिँदै प्रचारप्रसार सुरु गरिएको बाल स्वास्थ्य तथा खोप शाखाका खोप सुपरभाइजर भरत भ’ण्डारीले जानकारी दिनुभयो । खोपबाट बञ्चित भएका बालबालिकालाई प्राथमिकता दिँदै ३० लाख बालबा’लिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले जानकारी […]

Continue Reading

झापामा बेहुलीलाई सिन्दुर हाल्न खाेज्दा बेहुलाकाे हात नै नउठेपछि

झापा, विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेप’छि बेहुलाले बेहुलीको परिवारलाई ४ लाख रुपैयाँ जरिबाना तिरेका छन् । यो झापाको घटना हो । मंसिर २९ गते दिउँसो’को लगनमा झापाको बुद्धशान्ति गाउँपालिका २ का न्यौपाने थरकी एक युव’तीसँग भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रमअनुसार […]

Continue Reading

ओखलढुङ्गामा कक्षामा हाँसेको भन्दै शिक्षकले विद्यार्थी ‘बेहोस हुनेगरी’ कुटे

ओखलढुङ्गा, शिक्षकको कुटाइबाट लिखु गाउँपालिका वडा नम्बर ३ स्थित नर्मदेश्वरमा रहेको भिम’सेनस्थान माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने ११ वर्षीया छात्रा पार्वती श्रेष्ठ बेहो’स भएकी छन् । हल्ला गरेको आरोपमा विद्यालयका शिक्षक दिपक तामाङले ढाडमा कुटेपछि बालिका बेहोस भएको अभिभावकको गुनासो छ । अहिले उपचारपछि बालिकाको अवस्था सामान्य रहेको छ । सोमबार विद्यालयमा शिक्षकले विद्यार्थी […]

Continue Reading

एकैपटक दाङका १ हजार ३ सय ५० घरधुरीमा बिजुली बल्यो

दाङ, दाङको सदरमुकाम घोराहीसँगै जोडि’एको घोराही उपमहानगरपालिका १९ को सैघामा बुधबार बिजुली बत्ती पुगेको छ । बजारको नजिकै भएर पनि भूगोलको हिसाबले दुर्गमसँ’गै विकासमा पछि परेको पहिलेको सैघा गाविस घोराही उपमहानगरपालिकामा गाभिएपछि उपमहानगरको पहलमा बिजुली पुगेको हो । सैघाको लाखुरी बजारमा बुधबार एक कार्यक्रमको आयोजना गरी घोराही उपमहा’नगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्विच अन गरेर बिजुली […]

Continue Reading

नेपालसहित भारतीय दर्शनार्थीकाे पनि आस्थाकाे केन्द्र हाे डाेटीकाे बडीकेदार

डोटी, अपी र सैपालका सेताम्मे चुचुरा । कर्णा’ली र सेती नदीको दोभानबाट सुसेल्दै आउने सिरसिरे बतास । भारतको उत्तर प्रदेशका समथर फाँट देखिने अग्लो लेका’ली क्षेत्र । फाँट र चुचुरा नियाल्दा संसारै बिर्सेको भान हुने त्यो ठाउँ हो, बडीकेदार । अटुट श्रद्धा र मनोकामना बोकेर बर्सेनि भारत र तराईका जिल्ला’बाट तीर्थालु बडीकेदार मेला पुग्छन् । बडीकेदार गाउँपालिका-५ मा रहेको […]

Continue Reading